काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा यहि भदाै १० गते आएको बाढीले १८ हजार हेक्टर कृषियोग्य जमिन बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको उक्त विवरण सार्वजनिक गरेको