Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


विदेशी विमानस्थलबाट श्रमिक उडाउने म्यानपावर एजेन्सीमाथि कारबाही

काठमाडौँ । वैदेशिक रोजगार विभागले आफ्नो पूर्वस्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै ३९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारवाही गरेको छ। अनुगमनका क्रममा माग गरिएको