‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’
उहाँले भन्नुभयो, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’
अर्थ मन्त्रालयमा जारी वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूले औपचारिक वार्ता टोली गठन गर्न ढिलाइ गर्नु दुःखद र गैरजिम्मेवारीपूर्ण भएको जनाएका छन् । आन्दोलनकारीहरूसँग वार्ता गर्न हिजो स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू धरान गएका थिए ।
शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ओलीले भेट गर्न चाहँदा पनि भेट गर्न नमानेको बताउनुभयो ।
काठमाडौं, असार ४ । चरम खाद्य संकटमा फसेको उत्तर कोरियाले अमेरिकासँग वार्ता र संघर्ष दुबै रणनीति अपनाउने जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र संघर्ष
बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।
व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।
प्रधानमन्त्री ओलीका पक्षमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र माधव पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईबीचको बैठक बसेको थियो ।
एजेन्सी । पाकिस्तानले भारतसँग सीमा समस्या समाधानका लागि वार्ता गर्न चाहेको जनाएको छ । लामो समयदेखिको भारत पाकिस्तान सीमा विवाद समाधानका लागि भारतसँग औपचारिक वार्ता गर्न चाहेको पाकिस्तानी अधिकारीहरुले जनाएको