Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा

पर्वत । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको संगम स्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६

वर्षाले बाजुराका युना र बौडीका परिवार विस्थापित

काठमाडौं । लगातारको वर्षाले बाजुराका हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । शुक्रबार र शनिबार भएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति

वर्षाका कारण दक्षिण कोरियामा २० जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा भारी वर्षाका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । तीन दिनदेखि जारी निरन्तर वर्षाका कारण उत्तरी चुङचेओङ प्रान्तमा रहेको एउटा ठूलो बाँधमा पानीको सतह बढ्दा

चीनमा भारी वर्षाका कारण लाखौं मानिस प्रभवित

एजेन्सी । चीनमा लगातारको भारी वर्षाका कारण केही घरहरु भत्कनुका साथै बाढीले नदी किनारका घरहरु बगाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार छोङछिङ शहरका दर्जनौं घरहरु वर्षाले भत्किएका हुन् ।

आजको मौसम : देशैभर भारी वर्षाको संभावना, सतर्कता अपनाउन अग्रह

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर आंशिक

दिउँसाे र राति आज वर्षा हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया

देशका केही स्थानमा वर्षा हुने

काठमाडाैं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अतिशक्तिशाली चक्रवातमा परिणत भएको हाे। उक्त चक्रवात उत्तरपूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश

देशका केही भागमा वर्षा हुने

काठमाडाैं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा

दिउँसाे र राति मेघगर्जन-चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक

मनसुनमा सरदर भन्दा कम वर्षा हुने

काठमाडौं । जल तथा मासम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको आँकलन गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी