Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


लेबननमा भएको प्रदर्शनमा गोली लागेर ६ जनाको मृत्यु, ३२ जना घाइते

गत वर्ष बेरुतको बन्दरगाहमा गराइएको भयानक विष्फोटको जाँच गरिरहेका न्यायाधीशको विरोधमा उपस्थित प्रदर्शनकारीमाथि गोली चलाउँदा उनीहरु मारिएका हुन् ।