काठमाडौं । लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा बल्झिरहेको रुपन्देहीको भैरहवामा शनिबार आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र रोटरी क्लब अफ सेन्ट्रल
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागेको र यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका
काठमाडौं । भगवान बुद्धको जन्मस्थल लुम्बिनी बगैंचामा रहेको बोधिवृक्षलाई धार्मिक रुपमा विशिष्ट रुपमा लिने गरिन्छ । विगतमा लुम्बिनी बगैंचामा रहेको मायादेवी मन्दिरको उत्खनन् सँगै काटिएको बोधिवृक्ष टिस्यु कल्चर प्रविधिमार्फत शताब्दी
मन्दिरको छानोमा रहेको स्वयम्भू चैत्यको गजुरबाट मर्मत सम्भार थालिएको हो । सुनको मोलम्बा लगाइएको स्वयम्भू चैत्यको १३ वटा त्रयोदशी भुवन र हर्मिकको नापतौल गरी मर्मत गरिएको हो ।
काठमाडौं । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज (आइतबार) देखि ओपीडी र इमरजेन्सी सेवाको टिकट र बेड निःशुल्क गरिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष
भदौ महिनादेखि प्रदेशका चार स्थानबाट समुदाय स्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जानकारी दिनुभयो ।
प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी सिकलसेल रोगको निवारणको लागि आगामी आर्थिक वर्षको लागि २ करोड बजेट विनियोजन गरेको जानकारी दिएको हो ।
पूर्व अर्थमन्त्रीसमेत रहनुभएका चौधरीले नीति तथा कार्यक्रम राजनीतिक भाषण जस्तो भएको टिप्पणी गर्दै सरकारले क्रमागत योजनाहरूभन्दा टुक्रे योजनाहरू ल्याउन उद्धत भएको आरोप लगाउनुभयो ।
बिहीबार बसेको प्रदेश सभा बैठकले प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यमक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताउनुभयो । ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर ३७ अर्बसम्मको बनाइने बताउनुभयो ।