Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


लुम्बिनी विकास कोषको सदस्यसचिवमा गोरखाका श्रेष्ठ नियुक्त

काठमाडाैं । सरकारले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषदकाे सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्ति गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषदकाे बैठकले साेही निर्णय गरेको हो। बैठकपछि सरकारका निर्णयहरु सुनाउँदै सरकारका

लुम्बिनी विकास कोषको जग्गा व्यापारिक प्रयोजनका लागि दिन खोजेको भन्दै स्थानीयको विरोध

भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वपूर्ण जग्गा निजी रिसोर्टलाई दिने विषय बाहिर आएपछि त्यसको विरोध हुन थालेको छ । लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट बनाउन निजी कम्पनीसँग प्रस्ताव