काठमाडौं। लुम्बिनी प्रदेश सभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले