Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई सरकारी भाषा बनाउने

इलाम । इलामसंग सीमा जोडिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८÷७९ को नीति कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा