Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । इंग्लीश फुटबल क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । समुह चरणको सातौं खेलमा फ्रान्सको लिल्माथि २–१ को जित निकाल्दै लिभरपुल नकउआट चरणमा