Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


भोजपुरमा लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाई

काठमाडाैं । भोजपुरमा अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाई भएको छ । खानेपानी आयोजनाको निर्माण सुरु भएको ४ वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो