जीवन खड्का, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–८ र वडा नं. ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन्। भौगोलिक रूपमा गाउँपालिकाको केन्द्र तकसेरा पुग्न टाढा र असहज
रुकुमपूर्व, असोज १४ । रुकुम (पूर्व) को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन
रुकुमपूर्व, भदौ ९ । रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ । जिल्लामा भेटिएका २४ कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको