Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजयसिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियरमा पनि उनी प्रेमी ठकुरीको साथमै