काठमाडौं, बैशाख ९ । नेपालमा आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५÷७६
काठमाडौं, बैशाख ७ । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कतासहितनिरन्तर सेवादिन बैंक तथावित्तीय संस्थाहरूलाई निर्देशनदिएको छ । केन्द्रीय बैंकले सूचनाजारी गर्दै संक्रमण तीव्र बढेकाले
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै
काठमाडौं, चैत ३० । चालु आर्थिक वर्षकोे ८ महिनाको अवधीमा विप्रेषण आप्रवाहमा ८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक तथा वित्तिय प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह
काठमाडौं, चैत २७ । नेपाल राष्ट्र बैंकले शनिवार र सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न बैंकहरुलाई निर्देशन दिएको छ । चैत मसान्तको राजस्व उठाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सार्वजनिक बिदाको दिन
यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
काठमाडौं, चैत ८ । अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरीदको भुक्तानीका लागि ५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बाणिज्य बैंक र
काठमाडौं, चैत ३ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा विप्रेषण आप्रवाहमा सुधार आएको छ । यस अवधिमा विप्रेषण आप्रवाह १० दशमलव ९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७०
लामो समय कोरोना महामारी र लकडाउनले थलिएको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ । मंसिरबाट लकडाउन पूर्णरूपमा हटेपछि अर्थतन्त्रले लय लिन थालेको हो ।
काठमाडौं, फागुन ३ । मौद्रिक नीति समीक्षाको निजी क्षेत्रले स्वागत गरेको छ । सिथिल भएको व्यवसाय पुनरुत्थान गर्न सहयोग गर्ने भन्दै राष्ट्र बैंकले गरेको मौद्रिकनीतिको अर्धवार्षिक समिक्षालाई नेपाल उद्योग परिसंघले