Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


रुसमाथि आर्थिक प्रतिबन्ध लगाउनु युरोपकै लागि आत्मघाती हुने पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउनु युरोपेली राष्ट्रहरूका लागि आत्मघाती कदम हुने चेतावनी दिनुभएकाे छ । राष्ट्रपति पुटिनले एक टेलिभिजन मार्फत सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे