Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई नै बनायो उम्मेदवार

काठमाडौं, वैशाख २४ । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो । उम्मेदवारी

राष्ट्रियसभा उपचुनावमा विपक्षीहरु उभिए एक ठाउँमा, बादलविरुद्ध डा.देवकोटालाई उम्मेदवार बनाइने

काठमाडौं, वैशाख २२ । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध सबै विपक्षी एक ठाउँमा उभिने भएका छन् । उनीहरुले जेठ ६ गते गरिने उपनिर्वाचनका लागि थापाको विरुद्धमा डा. खिमलाल देवकोटालाई साझा

रामबहादुर थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने एमालेको निर्णय

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै गएपछि माओवादीले उनलाई कारबाही गरेको थियो ।

राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१)

गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

काठमाडौं, चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको

आफूमाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरे : दाहाल

काठमाडौं, चैत २४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताउनु भएको छ । रुकुम पश्चिमको सदरमुकाम खलंगामा मंगलबार आयोजित सभालाई

टीकापुर घटना बारे वार्तामा आउन गृहमन्त्री थापाको आग्रह

काठमाडौं, चैत १२ । गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको

दाहालले बादललाई दिए लालगद्दारको संज्ञा, महँगोमा मन्त्री बिक्री भएको टिप्पणी

सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिनुभएको छ । सिन्धुलीमा भएको कार्यक्रममा आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका

गृहमन्त्री सहितको सांसद् कसरी धरापमा ?, यस्तो छ कानुनी व्यवस्था

गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । उनीहरू एमालेमा ‘मर्ज’ भइसकेका छन् । एमालेमै रहेका माओवादीका नेताहरूले पूर्ववत्

माओवादी केन्द्रको बैठकमा बादललगायतलाई कारवाही र पार्टीको नाम फेर्ने प्रस्ताव

काठमाडौं, चैत १ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सघाउन पुगेका रामबहादुर थापासहितका नेतालाई कारबाही गर्ने प्रस्ताव लगिएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको