Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


लकडाउनले मात्रै समस्याको हल हुँदैन : गृहमन्त्री थापा

काठमाडौं, साउन ३२ । गृहमन्त्री रामबहादुर थापाले लकडाउन गरेर मात्रै समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताउनुभएको छ । उहाँले लकडाउनका कारण आर्थिक

सिन्धुपाल्चोकको लिदीमा पहिरो : बस्ती चाँडै स्थानान्तरण गरिने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको छ । पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको

छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीतिका कारण सीमामा समस्या देखिएको हो : गृहमन्त्री

काठमाडौं, साउन २८ । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उहाँले

गृहमन्त्री थापाको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’

काठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोभिड–१९ संक्रमित प्रदेश–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि