Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माण कार्य तीव्र

रसुवा । कोरोना भाइरसको संक्रमणमा कमी आएसंगै रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माणको काम तीव्र रुपमा भइरहेको छ । बन्दरगाह निमार्णको काम चीनको तिब्बतस्थित तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडले गरेको

कांग्रेसको रसुवा सभापतिमा पेम्बाछिरिङ सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्वाछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट देउवानिकट तामाङ सभापति पदमा पुनः दोहोरिएका हुन् । तामाङ यसअघि पनि रसुवा कांग्रेस

रसुवाको क्याञ्जिन हुदै हेलम्बुको गञ्जला पाससम्मको पदयात्राको संभाव्यता अध्ययन

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास

मैलुङ-स्याफ्रुबेसी सडक सञ्चालनमा

रसुवा । रसुवाको मैलुङ – स्याफ्रुबेँशी सडक तीन महिनापछि एकतर्फी सञ्चालनमा आएको छ । वर्षा कम भएसँगै सो क्षेत्रमा काम गर्न सहज भएकाले पहिरो पन्छाएर तथा सडकको मर्मत गरेर एकतर्फी

सडक स्तरोन्नती गर्न बाटो खुल्यो

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतीका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नती गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको

रसुवाका रसिला स्याउ : पहिलो वर्षकै उत्पादनले किसान उत्साहित

एक वर्षअघि इटालीबाट रसुवाको गोसाँइकुण्ड ब्राबलमा ११ हजार ७ सय बिरुवा ल्याएर लगाइएको फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रीन्स जातको स्याउले उत्पादन दिन थालेको छ ।

राष्ट्रिय गौरवको आयोजनामा जनप्रतिनिधिबाटै अवरोध

सडक खण्डको बेत्रावती बाइ जक्सनदेखि नयाँपुल सम्म मुआब्जा विवादलाई लिएर उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष र उनको परिवारले काममा अवरोध गरेको आयोजना प्रमुख नारायण दत्तले जानकारी दिनुभयो ।

रसुवामा ५ हजार ५ मिटरको उचाईमा चिज उद्योग सञ्चालनको तयारी

रसुवा । चिज उत्पादन केन्द्र लाङटाङले आगामी बर्षदेखि ५ हजार ५ सय मिटर उचाइबाट चिज उत्पादन गर्ने भएको छ । केन्द्रले रसुवाको यालाखर्कबाट चिज उत्पादन सुरु गर्ने भएको हो ।

निर्माणाधीन साञ्जेन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । १४ दशमलव ८ मेगावट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल बाहेक अन्य काम अन्तिम चरणमा पुगेको

रसुवा पहिरो अपडेट : पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु

जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।