Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


उत्तरी नाका रसुवागढी हुँदै ९ महिनामा ३१ अर्ब ३० करोड रूपैयाँ बढीकाे सामान भित्रियाे

काठमाडाैं । उत्तरी नाका रसुवागढी हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब ३० करोड बराबरका वस्तु तथा सामान भित्रिएको छ । नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको हाे।

रसुवा भन्सारः आयातबाट ४ अर्ब बढी राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको ६३ दशमलव ७१ प्रतिशत राजस्व संकलन गरेको छ । ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार