Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


तनहुँको मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

तनहुँ । व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण