Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


रवि लामिछानेको बयान आज पनि

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज पनि जारी छ । गत बिहिबार काठमार्डौ ल्याइएका लामिछानेको आज सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान जारी छ

रवि लामिछानेलाई फसाईयो : सोविता गौतम

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन काण्डमा फसाईएको बताउनुभएको छ । जसमा राजनितिक यात्रा नहुँदैका व्यक्तिगत मुद्दा उठान गरेर पार्टीलाई बदनाम

रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो

रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइयो

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । बिहीबार साँझ लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि

रवि लामिछानेलाई आज बयानका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइँदैछ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछानेलाई कास्कीमा सुर्यदर्शन सहकारीको रकम ठगी सम्बन्धि प्रकरणमा बयान सकिएकाले काठमाडौँ ल्याउन

लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत कात्तिक २५ गते १३ दिनका लागि थपिएको म्याद सकिएपछि

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका लामिछानेलाई म्याद थपका लागि चौथो पटक कास्की जिल्ला अदालत लगिने

रविलक्षित प्रधानमन्त्री ओलीको टिप्पणी – ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो

रवि लामिछानेको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भैरहवाको बयान सकिएको छ । गत मंगलबार पोखराबाट भैरहवा लगिएका लामिछानेको बिहीबार तेस्रो दिन बयान सकिएको हो । लामिछानेलाई बुटवलको सुप्रिम

रूपन्देहीमा रविको बयान आज पनि लिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रूपन्देहीमा आज पनि बयान हुने भएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा अनुसन्धानका लागि रूपन्देहीको भैरहवा