Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


प्रधानमन्त्री ओलीको अभिव्यक्तिको बचाऊमा गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको छ । बुधबार सघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, यो म माथिको नियोजित आक्रमण हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार संघिय संसद् भवन नयाँ बानेश्वरमा

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडों । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट

एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिन्छु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताउनुभएको छ । सिंहदरबारमा शनिबार साँझ सञ्चारकर्मीहरुसँगको कुराकानीमा गृहमन्त्री लेखकले आफ्नो बिरुद्धमा नियोजित

संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेर छोड्ने दाबी गर्नुभएको छ । बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा

दश महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ । बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल

मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताउनुभएको छ । शुक्रबार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधानले दिएको स्वतन्त्राको हकभित्र रहेर

आगो लगाएर निरङ्कुशताको खोजी गर्ने अपराधिक र विध्वंशकारी कार्य : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना अपराधिक र विध्वंसात्मक कार्य भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै

तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । बुधबार सिभिल अस्पतालमा घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले गत चैत्र १५ गतेको प्रर्दशनका

जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न सफल हुन दिन्नौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो