Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


अमेरिकी रक्षामन्त्री हेगसेथलाई बर्खास्त गर्न सिनेटर टिलिसकाे माग

एजेन्सी। अमेरिकी सिनेटर थम टिलिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै रक्षामन्त्री पिट हेगसेथलाई बर्खास्त गर्न आग्रह गर्नुभएकाे छ। अलजजिराले इरानसँग जारी युद्धकाबीच अमेरिकी सेनामा नेतृत्वको शून्यता सिर्जना गरेको भन्दै रक्षामन्त्री हेगसेथलाई