Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


१५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार, २० वर्षीय युवक पक्राउ

ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।

यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका ८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको

हत्या, हिंसा र यौन दुर्व्यवहार बढेको भन्दै महिला अधिकारकर्मीद्धारा आयोगको ध्यानाकर्षण

काठमाडौं । नेपालमा महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार र हत्या हिंसा बढेको भन्दै महिला अधिकारकर्मीहरुले राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण गराएका छन् । केही दिनअघि १८ महिने शिशुको बलात्कारपछि भएको हत्याको

फ्रान्सका चर्चहरूमा २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार भएकाे तथ्य सार्वजनिक

एक पीडितले अनुसन्धानलाई फ्रान्सको इतिहासको एउटा महत्वपूर्ण मोड भन्दै घटनालाई क्याथोलिक चर्चको मौलिक रूपमा आफ्नो कार्यहरूको पुनःमूल्याङ्कन गर्ने समय भएको बताएकी छन् ।

न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको दावी, राष्ट्रपति बाइडेनसहितका नेताले भने राजीनामा देउ

एजेन्सी, साउन २० । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ । प्रतिवेदन आएसँगै राष्ट्रपति जो

बालबालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा गुम्बा सञ्चालक पक्राउ

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ

पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३२ वर्षीय श्याम गुरुङ रहेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पर्वतमा महिला र बालिकामाथि हिंसा बढ्दो, ११ बालिकामाथि यौन दुर्व्यवहार

पर्वत । कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हुने अमानवीय र पाशविक हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका

ट्रम्पमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा खारेज

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन् । कोलमिस्ट इ जिन

भ्रामक समाचार प्रकाशन गरी धम्की दिएर ठगेको आरोपमा पक्राउ

काठमाडौं, असोज १९ । महानगरीय प्रहरी परिसरको टोलीले भ्रामक समाचार प्रकाशन गरी सौदाबाजीमार्फत् ठगी गर्दै आएका एकजना व्यक्तिलाई पक्राउ गरेको छ । जुम्ला घर भएका पसल रोकायालाई महानगरीय प्रहरी परिसरको