Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


प्राविधिक समस्या देखाएर पाठ्यपुस्तक पुर्‍याउने विषयमा सरकार पन्छियो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकार समयमा नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने विषयमा अझै गम्भिर नभएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै

प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी गर्न योगेश भट्टराईको माग

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनुसुनको समयमा बाढी,

सरकारले मल होइन ‘माल’ को खोजी गरिरहेको छ : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाउनुभएको छ । बालिनाली लगाउने बेलामा पनि सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको

अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न– कमिसन नआउन भएर शिक्षा र स्वास्थ्यमा बजेट कटौती भएको हो ?

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरूले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने

नीति तथा कार्यक्रम सपनाविहीन : योगेश भट्टराई

उहाँले नीति तथा कार्यक्रमलाई परम्परावादी भएको भन्दै नयाँ विषयहरु थप गर्न नसकेको टिप्पणी गर्नुभयो । साथै उहाँले अहिलेको सरकार जति लामो समय रह्यो राष्ट्रिय अर्थतन्त्रको लागि उत्तिकै घातक रहेको दोहोर्याउनुभयो

गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभएको छ । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको

केही मानिसहरूको सन्कीपनले देशको नीति भाँडियो : योगेश भट्टराई

एमाले सचिव भट्टराईले सरकारले अहिलेको अवस्थाम विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको आरोप लगाउनुभयो । नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थी विदेश पलायन भइरहेको

सत्ता गठबन्धन भत्कनुपर्छ : योगेश भट्टराई

बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले गठबन्धन छिट्टै भत्किनुपर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : योगेश भट्टराई

प्रेस चौतारी चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उहाँले आफ्नो संगठन विस्तारमा एमाले लागिसकेको भन्दै आउने निर्वाचनसम्म संगठनलाई चुस्त बनाउने बताउनुभयो ।

पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गर्ने : भट्टराई

काठमाडौं, मंसिर ३ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले विगतका महाधिवेशनमा