Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


स्विडेनसँग बराबरीमा रोकियोे साविक विजेता नेदरल्याण्ड्स

काठमाडौं । यूरोकप महिला फुटबलमा साविक विजेता नेदरल्याण्ड्सलाई स्विडेनले बराबरीमा रोकेको छ । इंग्ल्याण्डको शेफिल्डमा शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई फिफा महिला वरियतामा दोस्रो स्थानको टोली स्विडेनले १–१ को बराबरीमा