Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग

काठमाडाैं । काठमाडौंमा भएको ३ दिने युवा सम्मेलनले सबै स्थानीय तहमा कम्तिमा दुई जना ‘क्लाइमेट च्याम्पियन’ राख्नुपर्ने माग गरेको छ । जलवायु परिवर्तन सम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण