Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


युक्रेनलाई थप हतियार नपठाउन अमेरिकालाइ रुसको चेतावनी, पठायो कुटनीतिक नोट

अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपतिको दाबीः युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुवै पक्षले आ–आफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपति बाइडन युक्रेन नजाने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन भ्रमण नगर्ने भएका छन् । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बाइडेनले युक्रेन भ्रमण नगर्ने बताएका हुन् । बाइडन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न

अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग गर्ने

काठमाडौं । अमेरिकाले युक्रेनलाई रुसी आक्रमणको प्रतिरक्षाका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले यसरी उपलब्ध गराइने सैन्य सामग्रीमा हेलिकोप्टरदेखि

अन्तर्राष्ट्रिय मञ्चमा आएका प्रस्तावमा नेपालले महत्त्वका आधारमा मतदान गर्छ : परराष्ट्र मन्त्रालय

न्युयोर्क, जेनेभा र भियनामा भएको विभिन्न मतदानमा सहभागी भएको भन्दै प्रवक्ता लम्सालले युक्रेनलाई राष्ट्र संघीय मानवअधिकार परिषद्को सदस्यबाट हटाउने विषयलाई प्राविधिक र प्रगतिगत विषय रूपमा हेरिनुपर्ने बताउनुभयो ।

युक्रेनमा लक्ष्य प्राप्त हुन्छ: राष्ट्रपति पुटिन

काठमाडौं । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले आफ्नो लक्ष्य प्राप्त गर्ने प्रतिवद्धता दोहोर्याएका छन । रुसी सेना युक्रेनी राजधानी किभबाट फिर्ता भएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै पुटिनले

रुसद्वारा युक्रेनको रासायनिक ट्याङक ध्वस्त

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेर युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । पछिल्ला दिनमा रुस र युक्रेनबीचको युद्ध झन भीषण बन्दै गइरहेको छ । रुसले जसरी पनि युक्रेनलाई नियन्त्रणमा

बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेन

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनको राजधानी कीभ पुग्नुभएको छ । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर

युक्रेनको रेलवे स्टेशनमा रकेट प्रहार हुँदा ३० जनाको मृत्यु, १०० घाइते

काठमाडौं । युक्रेनको एक रेलवे स्टेशनमा रुसी सेनाले रकेट प्रहार गर्दा ३० जनाको मृत्यु भएको छ । योसँगै सय भन्दा बढी घाइते भएका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रहेको क्रामाटोस्र्क

रुसद्वारा युक्रेनको सबैभन्दा ठूलो एयरबेस बम बिस्फोट गरेर ध्वस्त

एजेन्सी । रुसले युक्रेनको सबैभन्दा ठूलो होस्तोमल एयरबेसमा बम आक्रमण गरेको छ । यो एयरबेस युक्रेनको राजधानी कीभमा पर्छ । यो एयसवेसमा विश्वकै सबैभन्दा ठूलो कार्गाे बिमान राखिएको थियो ।