२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


रुसी सेनाको आक्रमणमा परी एक बेलायती सैनिकको मृत्यु

काठमाडौं । युक्रेनको तर्फबाट युद्ध लडिरहेका एक पूर्वबेलायती सैनिकको रुसी सेनाको आक्रमणमा मृत्यु भएको छ । गत मार्चमा बेलायती सेनाबाट राजीनामा दिई युक्रेन युद्धमा सामेल भएका जोर्डन गेट्ली एक प्रभावशाली

युक्रेनी बन्दरगाह शहर मारिओपोलमा हैजा प्रकोप

रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको युक्रेनको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र संघका अनुसार यो शहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको

युक्रेनले पुनः कब्जामा लियो सेभेरोडोनेत्स्कको केही भाग

डोनेत्स्क क्षेत्रमा, रुसले मोर्टार, र हवाईमार्फत युक्रेनी सेनाहरूमाथि आक्रमण गरिरहेको छ । तर यहाँ रुसको प्रगतिको गति सुस्त रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच रुसले ओडेसा नजिकै युक्रेनी

युक्रेनको २० प्रतिशत भू–भाग रुसी सेनाको नियन्त्रणमा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताउनुभएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै

युक्रेनमा कार्यरत फ्रेन्च पत्रकार रुसी आक्रमणमा मारिए

काठमाडौं । युक्रेनको पुर्वी क्षेत्र सेभोरोडोनेत्स्क शहरमा रुसले गरेको बम आक्रमणमा फ्रान्सका पत्रकार मारिएका छन् । सो शहरमा फसेकाहरुलाई बाहिर निकाल्ने क्रममा बसमा राख्दै गर्दा बम हमला गरिएको हो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीबाट युद्ध प्रभावित खार्किभ शहरको भ्रमण

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको भ्रमण गर्नुभएको छ । भ्रमणकै क्रममा जेलेन्स्कीले खार्किभको अग्र घेरामा रहेर रुससँग लडिरहेका सेनासँग भेटघाट गर्नुभएको छ । जेलेन्स्की गत फेब्रअरीमा

रुसी सेनाद्वारा युक्रेनको लिमन शहर कब्जा

रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै डोनेट्स्क जन गणतन्त्रको मिलिशिया र रुसी सशस्त्र सेनाको एकाइहरूको संयुक्त कारबाहीपछि, लिमान सहरलाई युक्रेनी राष्ट्रवादीहरूबाट पूर्ण रूपमा मुक्त गरिएको दाबी गरेको हो ।

युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै

काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएकाे मंगलबार ३ महिना पूरा भईसकेकाे छ । तर युद्ध राेकिने संकेत भने देखिएकाे छैन् । झनै युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ

कान्स फिल्म फेस्टिवलमा महिलाहरु युक्रेनको सर्मथनमा उत्रिए

एजेन्सी । फ्रान्समा १७ मे देखि सुरू भएको कान्स फिल्म महोत्सव रेड कार्पेटमा महिलाहरू रुसको विरोध गर्दै युक्रेनकोे समर्थनमा उत्रिएका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार रुसी सेनाको विरोध

मरियुपोल शहरमा ९ सय युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

मरियुपोलको एजोभ्स्टल स्टील कारखानामा फसेका सर्वसाधारण र सेनाको उद्धार गरिसकेको अवस्थामा आत्मसमर्पण गरेकाहरूलाई रुसको कैदी राख्ने क्याम्पमा लगिएको रुसी अधिकारीहरूले जनाएका छन् ।