सरकारले कोभिडको जनचेतना फैलाए जसरी अनलाइन टिकट बुकिङको प्रचारप्रसार गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।
प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ । भाडा नबढेसम्म टिकट बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायीले यात्रुको सहजताका लागि बुकिङ खुल्ला गर्ने निर्णय गरेको जनाएका
शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्य पाैडेलले सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ भएको बताउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराउन पनि सरकारसमक्ष आग्रह गर्नुभयो ।
‘कान भएको सरकार आएको भन्ने चर्चा भइरहँदा त्यो सरकारले हाम्रो कुरा पनि सुनोस्,’ एक यातायात व्यवसायीले भने, ‘यदि त्यसो हुन नसकेको खण्डमा आम हड्ताल पनि हुनसक्छ ।’
राजेश जीसी प्यूठान । प्यूठानमा गत बैशाख १८ गतेदेखि घोषणा गरीएको लकडाउनका कारण यातायात व्यवसायी बढी प्रभावित भएकाछन् । कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभाबित भएपनि सबैभन्दा धेरै यातायात ब्यवसायी
काठमाडौंको सानोभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय र ठूलोभर्याङमा रहेको कार्यालयले बिलबुक नविकरण शुल्क लिने वा नलिने भन्ने विषयमा फरक–फरक निर्णय गर्दा सेवाग्राहीरूमा अन्योलता बढेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको स्रोत बताउँछ । स्वास्थ्य मन्त्रालय र कोभिड संकट
सार्वजनिक सवारी साधन कहिले देखि कसरी कुन ढाँचामा सञ्चालन हुन्छ त ? यस सम्बन्धी यातायात व्यवस्था विभागका महाननिर्देशक नवराज घिमिरेसँग ईमेजकर्मी दीपक श्रेष्ठले कुराकानी गर्नुभएको छ ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण विषयको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो ।