Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


नारायणगढ-मुग्लिन-काठमाडौं सडकखण्डमा पनि रात्रिकालीन यातायात सेवा बन्द (सूचनासहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा पनि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रशासनले शनिबार साँझ सूचना