Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कांग्रेस प्रमुख सचेतक थापाको प्रधानमन्त्री शाहलाई प्रश्नः ‘गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ?’

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठकमा बोल्दै