Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


चिसोबाट एकै परिवारका तीनको मृत्यु

जलेश्वर, पुस २३ । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । २० दिनका अवधिमा स्थानीयवासी रामरती

भेरीमा बस खस्दा एक जनाको मृत्यु, सहचालक बेपत्ता

काठमाडौं । सुर्खेतमा यात्रुवाहक बस दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका सुमन नेपाली रहेका छन् । सल्यानको कालीमाटी बाट छिन्चु जाँदै गरेको ना ५ ख ७७५० नम्बरको

दंगाको समय अमेरिकी संसदमा एक महिला पत्रकारको आँखा…

एजेन्सी । जुन समय अमेरिकाको वासिङ्टनस्थित क्यापिटल बिल्डिङ(संसद भवन)मा ट्रम्प समर्थकहरूले आक्रमण गरे, जेमी स्टेह्म बिल्डिङ भित्रै थिइन् । उनी राजनीतिक विषयमा लेख्ने पत्रकार हुन् । भिड क्यापिटल बिल्डिङमा प्रवेश

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

राजविराज, पुस २२ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले बुधबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२

नहरमा डुबेर बालकको मृत्यु

झापा, पुस २१ । झापामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-२ हिमाली चोकका ११ वर्षीय विवेक कार्की हुन् । घर नजिकैको नहरमा पौडी खेल्ने क्रममा

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

झापा, पुस २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा मंगलबार भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को

पाल्पामा दुई पुरुषकाे मृत्यु

पाल्पा । जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनवलबाट सिद्देश्वरमा रहेको सिमेन्ट कारखानातर्फ जाँदै गरेको टिपर रिब्दीकोट गाउँपालिकामा दुर्घटना हुँदा चालक रामु कार्कीको मृत्यु भएको छ

कोरोनाबाट थप ८ जनाको मृत्यु, ४ सय २१ नयाँ संक्रमित

काठमाडौं । नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार आठ सय पिसिआर परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी

इस्लामिक लडाकुको आक्रमणमा नाइजरमा ७९ जनाको मृत्यु, १७ बढी घाईते

काठमाडौं । अफ्रिकी मुलुक नाइजरको दुई गाउँमा इस्लामिक लडाकु समुहले एकैसाथ गरेको आक्रमणमा करिब ७९ जनाको मृत्यु भएको छ । १७ भन्दा बढी घाईते भएका छन् । नाइजरको दक्षिणी सीमामा

स्काभेटर दुर्घटनामा चालकको मृत्यु

बैतडी । स्काभेटर दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली निगालीका २५ वर्षीय चालक