Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


पाकिस्तानमा ट्रक र बस जुध्दा ३० जनाको मृत्यु

एक स्थानीय पत्रकारले बीबीसीलाई जनाएअनुसार ४६ सिट संख्याको उक्त बसमा ७५ जना सवार रहेको र तिमध्ये १५ जना छतमा बसेको थिए । दुर्घटनास्थल लाहोरबाट करिब ४ सय ३० किलोमिटरको दूरीमा

मोटरसाइकल दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु

दुर्घटनामा २४ वर्षीय उदय कार्की घाइते भएका छन् । घाइते कार्कीलाई उपचारको लागि तेह्रथुम अस्पतालतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ ।

कोभिडबाट ४० लाख ७४ हजारको मृत्यु, तीन अर्ब ५७ करोड डोज खोप लगाइयो

ब्राजिलमा पाँच लाख ४० हजार ३ सय ९८ जनाले कोभिडबाट ज्याम गुमाउँदा भारतमा चार लाख १२ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

थप १८७५ जनामा कोभिड संक्रमण, २१ जनाको मृत्यु

यस्तै शनिबार थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।

पाँचथरमा ग्यास लिकपछि आगलागी, एक जनाको मृत्यु

मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोरोनाका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरिने

काठमाडौं । काठमाडौंको याट्खास्थित कंकेश्वरी दाफा खलः भजन समूहले कोरोना महामारीका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । समाजका सल्लाहकार एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशी, नाति महर्जन

चितवनमा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, चार जना घाइते

छुट्टा–छुट्टै घटनामा जिल्लामा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पौडी खेल्ने क्रममा २१ वर्षीय युवक र सवारी दुर्घटनामा ५ वर्षाीय बालकका

कैलाली बालक अपडेट : दिदी नाता पर्ने १५ वर्षीया किशोरीले हत्या गरेको प्रहरीको भनाइ

प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु, चालक घाइते

मृत्यु हुनेका स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षीया बिणु दवाडी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दार्चुलामा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, असार २४ । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–३ चौखुट्टे भन्ने स्थानमा पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली