Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


इथियोपियामा सशस्त्र समूहको आक्रमणमा ६४ जनाको मृत्यु

जातीय हिंसाले ग्रस्त बेनिशाङ्गुल–गुमुज क्षेत्रको मेटेकेलमा श्रृङखलाबद्ध आक्रमण भएको जनाइएको छ । यो घटना मार्च २ भएको र ढिलो गरी रिपोर्ट गरिएको हो । आक्रमणमा मारिनोमा २० सैनीक पनि रहेका

यमनको गृहयुद्धमा ४७ बालबालिकाको मृत्यु

साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

डढेलो निभाउन जाँदा म्याग्दीमा दाजुको मृत्यु, भाइ गम्भीर घाइते

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

ललितपुरका ५ जनाको निसास्सिएर मृत्यु भएको हुनसक्ने निष्कर्ष

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु निसासिएर भएको प्रहरीको निष्कर्ष छ । घरमा सुतिरहेको अवस्थामा आज बिहान ४ जना मृत भेटिएका

बुटवलमा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

काठमाडौं । कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदार ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय

प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवकको मृत्यु, छानविन समिति गठन

प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।

सय जनाभन्दा कममा कोरोना संक्रमण

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसैगरी पछिल्लो २४ घण्टामा ३ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

थप १ सय २६ जनामा कोरोना पुष्टि, १ जनाको ज्यान गयो

देशभर कोरोनाका ७ हजार ५ सय १७ सक्रिय संक्रमित हुँदा १ लाख २४ हजार ७ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

घरको छतबाट लडेर एक पुरुषको मृत्यु

शिवराज नगरपालिका–५ बस्ने उत्तम चौधरीको घरको छतबाट लडेर सोही घरमा बस्दै आएका दाङ लमही नगरपालिका–२ नर्थीका ४६ वर्षीय काशीराम चौधरीको बिहीबार राति मृत्यु भएको छ ।

नारायणीमा डुबेर दुई बालकको मृत्यु

भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।