Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


कोभिडबाट थप दुई जनाको मृत्यु, ६३८ नयाँ संक्रमित थपिए

यस्तै, पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।

ईन्द्रावतीले बगाएर दुई जनाको ज्यान गयो

ज्यान गुमाउनेमा मेलम्ची–११ का विष्णुप्रसाद चालिसेका ५ वर्षीय छोरा विशेष र चौतारा–७ सानोसिरुवारीका ५५ वर्षीया गोमा धिताल रहेको इलाका प्रहरी कार्यालय, नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिनुभयो ।

तीन जनाको मृत्युपछि भक्तपुरमा रुख काट्न थालियो

आइतबार सोही क्षेत्रमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएपछि डिभिजन वन कार्यालय भक्तपुरले थप जोखिम रोक्ने उपाय अपनाएको जनाएको छ ।

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था

पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय पदमसिंह विष्टको घर

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकेर राखेको बा २१ च २९०३ नम्बरको जिपसँग क १

ताप्लेजुङमा श्रीमानकाे कुटाईबाट श्रीमतीको मृत्यु

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । फुङ्लिङ–९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ वर्षीय कान्छीमाया लिम्बुलाई घरायसी बिबादमा कुटपिट गर्दा

भारतमा ट्रकले तीर्थयात्रीकाे समूहलाई ठक्कर दिदा ६ जनाकाे मृत्यु

काठमाडौं । भारतको हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’ का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिंदा ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिदा

संसारकै सबैभन्दा वृद्ध पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु

चीन सरकारले उपहार स्वरूप हङकङलाई दिएको एनएन नाम गरेको पाण्डाको ३५ वर्षीय भाले पाण्डाको मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।

विदेशमा मुत्यु भएका नेपालीकाे शव ल्याउन चुनाैती : मन्त्री कुँवर

मन्त्री कुँवरले अवैधानिक रूप अरब काम गर्न गएका त्यही देशमा मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गर्नुभयो । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत