Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

एजेन्सी । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु

भारतमा यात्रु बस दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो ।

बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, एक घाइते

बैतडी । बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ ढिस्कोमा पुरिएर सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हाे । सोही स्थानका

सिक्किममा हिउँ पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

एजेन्सी । भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

सिक्किममा हिउँ पहिरोमा परी सात जना पर्यटको मृत्यु

एजेन्सी । भारतीय राज्य सिक्किमको पर्यटकीय क्षेत्र नाथुला भञ्ज्याङमा आएको हिउँ पहिरोमा परी सात जना पर्यटकको मृत्यु भएको छ । हिउँ पहिरोमा परी कैयौं पर्यटक घाइते भएका छन् भने सयौं

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोलम्बियामा सेनाको हेलिकोप्टर दुर्घटना, ४ जनाको मृत्यु

एजेन्सी । कोलम्बियामा सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको उक्त दुर्घटनाबारे कोलम्बियाको सेनाले पुष्टि गरेको छ । सो हेलिकोप्टर राजधानी

बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ घाइते

एजेन्सी । बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा हालै निर्माण गरिएको सडकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएकाे हाे । दुर्घटनामा

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३४ हजार नाघ्याे

एजेन्सी । टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ। भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी रहेकाे छ

भारतको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्ड राज्यको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । विवाह समारोह भइरहेका निजी आवासीय घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । पूर्वी झारखण्डको