Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


मृत्युपछि कोरोना पुष्टि, बैतडीमा कोरोनाबाट पहिलो मृत्यु

बैतडी, असोज १० । बैतडीमा कोरोनाभाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । भारतको बैंग्लोरबाट फर्केर घर जाँदै गरेका बेला शुक्रबार पुर्चौडीको लामाधारमा मृत भेटिएका युवकमा कोरोना पुष्टि भएको हो

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

चितवन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ का एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, असोज ९ । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना

किमद्वारा क्षमायाचना

सियोल, असोज ९ । उत्तर कोरियाली नेता किम जोङ–अनले यसै साता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नुभएको छ । उत्तर कोरियाली नेता किमले दक्षिण

सप्तरीमा ७१ वर्षीय वुद्धको कोरोना संक्रमणबाट मृत्यु

सप्तरी, असोज ९ । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान मृत्यु

मकवानपुरमा इनारमा पसेका दुईजनाको मृत्यु

मकवानपुर, असोज ९ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । दुवैजनाको शव शुक्रबार

बाँकेमा आज बिहानै कोरोनाबाट ५२ वर्षीय पुरुषको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका

दाउन्नेमा पहिरो,एकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते भएका छन् । गए राति विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर

बुटवलमा कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु

रुपन्देही, असोज ८ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको

‘कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो’

काठमाडौं, असोज ८ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकुलपति देवनारायण साहले