Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका

उपत्यकामा २४०२ सहित ४३९२ जनामा कोरोना संक्रमण, डिस्चार्ज ३५२२, मृत्यु २१

काठमाडौं, असोज ३० । पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमित पुष्टि भएको

प्रदेश-१ मा कोरोनाका कारण एकैदिन नौजनाको मृत्यु

मोरङ, असोज ३० । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-१ मा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुईजना रहेका छन् ।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते

राजविराज, असोज ३० । हुलाकी सडकअन्तर्गत् सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका ३० वर्षीय हाकिम राइन र खडक

कोरोनाका कारण विश्वभरि ११ लाख तीन हजारको मृत्यु, ७० हजार बढीको अवस्था गम्भीर

पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको

कोभिड अस्पतालले भर्ना नलिदा तीनजना संक्रमितको मृत्यु

सुनसरी, असोज २९ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालले भर्ना नलिदा तीन जना संक्रमितको मृत्यु भएको छ । पटक–पटक भर्ना गर्न अनुरोध गर्दा पनि अस्पतालले भर्ना

‘ग्यास विस्फोट’ हुँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु

कैलाली, असोज २९ । धनगढीमा ‘लिक’ भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर-८ मा ग्यास विस्फोट

काठमाडौं उपत्यकामा १९३५ सहित ३७४९ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७४९ जनामा

ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

ललितपुर, असोज २९ । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ

उपत्यकामा १४०३ सहित २६३८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं, असोज २८ । पछिल्लो २४ घण्टामा देशभर २६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण पुष्टि