Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


११ वटा जिल्लाका सिडिओसँग मुख्यमन्त्री गुरुङले भने, ‘अक्सिजन कमी भए यथाशीघ्र खबर गर्नुस्’

मुख्यमन्त्री गुरुङले मास्क लगाउन अनिवार्य गर्न, जागरण फैलाउन, एम्बुलेन्स रेगुलेटमा निगरानी राख्न, स्वास्थ्य मापदण्ड अपनाइ विकास र निर्माणलाई निरन्तरता दिन, एकद्वार प्रणालीबाट खाना खुवाउन निर्देशन पनि दिनुभएको छ ।

एमालेका १४ सांसदलाई स्पष्टिकरण सोधियो, भोलि साँझ ५ बजेसम्मको म्याद

मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जना सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको हो ।

गण्डकीमा चार मन्त्रीले सपथ लिँदा ‘मनाङे’ अनुपस्थित, सत्ता जोगाउन मन्त्रालय फुटाउँदै मुख्यमन्त्री

मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्नुहुने भएको छ । मुख्यमन्त्री गुरुङले सत्ता टिकाउनकै लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे)लाई खेलकुद मन्त्री बनाउनुभएको थियो ।

मुख्यमन्त्री पौडेलद्वारा एकैपटक ११ वटा पुल उद्घाटन

सोमबार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा १० वटा पक्की पुल र एक वटा झोलुङ्गे पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नुभएको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोभिड संक्रमण

कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कुँवरले बताउनुभयो ।

कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए शपथ

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएको बुधबार मन्त्रीमा नियुक्त गरेका उनीहरूलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि सोमबार शपथग्रहण गराइएको हो ।

भारतमा दुई मन्त्रीसहित सत्तारुढ दलका चार नेता पक्राउ, मुख्यमन्त्री पुगिन् सीबीआईको अफिस

यसमाका तीन जना भारतको पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमुल कांग्रेसका रहेका छन् । उनीहरू सबैलाई आ–आफ्नो घरबाट पक्राउ गरेर निजाम प्यालेसमा अवस्थित सीबीआईको कार्यालयमा राखिएको छ ।

३० दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्रीकाे दाबी, कोभिड कोषमा ४ करोड

विपक्षीलाई संवैधानिक व्यवस्था अनुसार बहुमत पुर्‍याउन दिएको समयसीमा ३ दिन बुधबार सकिएपछि प्रदेश प्रमुख स्वतः आफूलाई दोस्रो पटक नियुक्ति गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्री गुरुङले कोरोना नियन्त्रणका लागि प्रदेशको

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ

पोखरा, बैशाख २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनभएको छ । ठूलो पार्टीको हैसियतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई नियुक्त गर्नुभएको हो । उहाँलाई आजै सपथ

जनमोर्चा अनिर्णित बन्दा गण्डकी प्रदेश सरकार गठनमा अन्योल

गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ