काठमाडौं। विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ। प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई
काठमाडाैं । जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रस्ताव गर्नुभएको छ। नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई
काठमाडौं । जेनजी युवाका अभियन्ता मिराज ढुंगानाले शनिबार नयाँ राजनीतिक दलकाे घोषणा गर्नुहुने भएकाे छ। राजधानीको एभरेष्ट होटलमा शनिबबार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले नयाँ दलको घोषणा गर्न लाग्नुभएकाे हाे।