Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


सोलुखुम्बुमा मास्क र सेनिटाइजर अनिवार्य

सोलुखुम्बु । कोरोनाको संक्रमण बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आवश्यक सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमणदर पुनः बढेकाले संक्रमण