Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सेवा प्रवाह ढिला भएको भन्दै सुर्खेत मालपोत कार्यालय घेराउ, कर्मचारीले रोके काम

मानबहादुर वलीसुर्खेत । मालपोत कार्यालय सुर्खेतको सेवा ठप्प भएको छ । छिटो छरितो सेवा प्रवाह गर्न नसकेको भन्दै सेवाग्राहीले मालपोत कार्यालय घेराउ गरेपछि कर्मचारीले सुरक्षा चुनौती बढेको भन्दै काम रोके