Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अपमानपूर्ण व्यवहार गरिए मान्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले अरुको शक्तिको

एमालेले जितेको स्थानीय तहमा एकीकृत समाजवादीको हक लाग्छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा

एकीकृत समाजवादी लोकप्रिय बन्दै गएपछि ओलीको निन्द्रा हराम भएको छ : अध्यक्ष नेपाल

नेपालले सबै जिल्ला र प्रदेशमा एकीकृत समाजवादीको संगठन मजबुत बन्दै गएको भन्दै गण्डकी प्रदेशमा एक जना सांसद नजिकको रहेकोमा उहाँको पनि सातो गएर एमालेमै टाँसिएको बताउनुभयो ।

एकीकृत समाजवादीको घोषणापत्र : गणतन्त्र स्थापनामा नेपाल-खनालका नेतृत्वदायी भूमिका

आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ ।

आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण : अध्यक्ष नेपाल

पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र जनअधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई समृद्ध बनाएर सुखी हुने जनताको चाहना पूरा गर्न समाजवादी अर्थ व्यवस्थालाई

३० बैशाखको निर्वाचनले जनप्रतिनिधिको संवैधानिक अधिकार हनन् भयो : अध्यक्ष नेपाल

‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संबैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भन्नुभयो, ‘त्यसो हुनाले यो

केपी ओलीको पार्टीलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल

राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेलाई धुलो चटाएइको स्मरण गर्दै नेपालले अब आउने तीन तहको निर्वाचनमा सरकारमा गठबन्धन मिलेर एमाले अध्यक्ष केपी ओलीको अहंकारलाई समाप्त पारिदिने दाबी गर्नुभयो ।

ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउँदैछन् : माधव नेपाल

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाउनुभएको हो ।

‘केपी बा आइ लभ यु’ भनेर कम्युष्टि पार्टी चल्दैन : अध्यक्ष नेपाल

एमाले अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले फुटको अवस्था सिर्जना भएको बताउनुभयो ।

माधव कमरेड हवेली छाडेर झुप्रोमा जानुभो : पृथ्वीसुब्बा गुरुङ

‘हाम्रा पार्टीका नेता लोभिपापी हुन्, माधव नेपालले निकै ठूलो काम गर्नुभो, सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन, अधिकार जमाउन सक्नु भएन, चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा