Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


रौतहटमा माधवकुमार नेपालमाथि दुर्व्यवहार

रौतहटको गौर नगरपालिका–२ मा रहेको रामजानकी कन्या मन्दिरको मतदान केन्द्रमा मतदान गरेपछि विभिन्न मतदान केन्द्र घुम्ने क्रममा वडा नम्बर ५ स्थित गौरीशंकर यादव क्याम्पस मतदान केन्द्रमा उहाँमाथि दुर्व्यवहार भएको हो

माधवकुमार नेपाललाई दुर्व्यबहार

रौतहट । रौतहटमा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल लाई दुर्व्यबहार भएको छ । मतदान केन्द्र घुम्ने क्रममा वडा नंम्बर ५ स्थित गौरी शंकर यादव क्याम्पस मतदान केन्द्र भित्र

गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न आग्रह गर्नुभएको छ । बिहीबार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ

गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने नेपालको दावी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गर्नु भएको छ । चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर

एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित

ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको नेपालको आरोप

उहाँले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताउनुभयो । अध्यक्ष नेपालले आफूलाई इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप

दुई दिन उम्मेदवारी मनोनयनको समय तोक्नु षडयन्त्र हो : अध्यक्ष नेपाल

‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो

गठबन्धनबीच सिट बाँडफाँडप्रति नेपालको असन्तुष्टि

काठमाडौं । पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भएको सिट बाँडफाँडप्रति नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाउनु भएको छ । उहाँले २०७४ सालको स्थानीय तह निर्वाचनमा

अपमानपूर्ण व्यवहार गरिए मान्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले अरुको शक्तिको

एमालेले जितेको स्थानीय तहमा एकीकृत समाजवादीको हक लाग्छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा