२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘किम्फ’ को १८ औं संस्करण सुरु

काठमाडौं । काठमाण्डु इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १८ औं संस्करण आजबाट सुरु भएको छ । डिसेम्बर १४ सम्म हुने भर्चुअल फेष्टिभलमा १५ मुलुकका १८ चलचित्रहरु प्रदर्शनका लागि छानिएका छन्