Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

काठमाडाैं। दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका-३ सिमार बस्ने २४ वर्षकी झुपा राना घर लिपपोतको लागि बुधबार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर

काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु

काठमाडाैं। काभ्रेमा रोशी खोलाले बगाएर एक जना महिलाको मृत्यु भएको छ । रोशी खोलाले बगाएर तेमाल गाउँपालिका-८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएकाे हाे।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघिय

महिला, बालबालिका मन्त्रालयले पाँच महिनामा गरेका उद्धार कार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रका ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई

टर्कीका महिला पुरुषभन्दा ५.३ वर्ष धेरै बाँच्छन्

एजेन्सी । टर्कीका महिलाहरू पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष हुन्छ । उच्च शिक्षाको

हरितालिका तिजमा पशुपतिमा महिलाको भीड

काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने

अवकास भएका महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्यका कारण काम गर्न नसक्ने अवस्थामा पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको सबै वडामा रहेका ६० वर्ष पुगी अवकास भएका र

लागूऔषध कारोबारमा महिलाको संख्या बढ्दै

काठमाडौं । लागू औषध कारोबारमा महिला बढी प्रयोग हुने गरेको निष्कर्ष नेपाल प्रहरीको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार लागूऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको देखिएको हो

कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत

काठमाडौं । कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्य लैङ्गिक स्वामित्वको आधारमा कृषि

पश्चिम तराईका महिलाले करवा चौथ पर्व मनाए

कपिलवस्तु । नेपालको पश्चिम तराईमा कपिलवस्तलगायतका जिल्लाहरूमा महिलाले करवा चौथ पर्व मनाएका छन् । विवाहित मधेसी महिलाले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यका लागि व्रत बसी करवा चौथ पर्व