Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


कांग्रेस महाधिवेशन : प्रचार सामग्रीमा करोडौं खर्च, भृकुटी मण्डपकाे कालोपत्रे सडक सेताम्मे

पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?

कांग्रेसमा वंशवादको ओरालो यात्रा

मधेशको राजनीतिक दाउपेचमा निधिकै सल्लाह निर्णायक ठहरिन्थ्यो । कांग्रेस नेतृत्वमा उठेका निधिको हैसियत न हाँस, न बकुल्लाको चाल देखिएको छ ।

कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरू असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् ।

विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता

शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले प्यानल भने बनाएका छैनन् ।

देउवाको प्यानलले उम्मेदवारी दर्ता

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार गर्नुभएको हो । प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् ।

रामचन्द्र पौडेलले पार्टीमा गणेशमान सिंहको स्थान बनाइसक्नुभयो : गगन थापा

पार्टीको १४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले रामचन्द्र पौडेलले गणेशमान सिंहको स्थान बनाइसकेको बताउनुभयो ।

देउवाले टुंग्याए प्यानल, प्रकाशशरण र प्रदीप महामन्त्री

सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, मान बहादुर विक, डिना उपाध्याय, महेन्द्र यादव, किशोर सिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवन शाहीले उम्मेदवारीको तयारी गरेका छन् ।

म झुट बोल्दिन, दोस्रो चरणमा हाम्रो प्यानलै निर्वाचित हुन्छ : प्रकाशमान सिंह

सिंह प्यानलको उपसभापतिमा सुजाता कोइराला हुनुहुन्छ भने बाँकी प्यानलको टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।

सभापतिको उम्मेदवारीबाट पछि हट्दिन : कल्याण गुरुङ

उहाँले आफूले फिर्ता लिन वा पदको बार्गेनिङ गर्नका लागि सभापतिमा उम्मेदवारी दर्ता नगरेको पनि स्पष्ट पार्नुभयो ।

विचार समूहमा पनि न्याय हुनुपर्यो नि : प्रकाशमान सिंह

नेता सिंहले पार्टीलाई गतिशीलता दिन आफूले उम्मेदवारी दिएको पनि स्पष्ट पार्नुभयो । पार्टीलाई ३ सय ६५ दिन नै चलायनमा राख्नुपर्नेमा त्यसो हुन नसकोको उहाँको जिकिर छ ।