Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेस

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । केही बेरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसले पार्टीको

पार्टीको वैधानिकता जोगाउन केन्द्रीय र प्रदेश कार्यसमितिको मात्रै निर्वाचन गरौं– रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बस्दै

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका सदस्ये श्यामकुमार घिमिरेमाथि भएको भौतिक आक्रमण्को सन्दर्भमा पनि छलफल हुनेछ । घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।

महाधिवेशन र सरकारका विषयमा छलफल गर्न पौडेल पक्ष छलफलमा

काठमाडौं, असार ३१ । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन

सभापतिमा अरुलाई समर्थन गर्न रामचन्द्र पौडेल तयार

आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार

पार्टीको नेतृत्व दोस्रो पुस्ताले गर्दै देउवा र पौडेल अभिभावकको भूमिकामा रहनुपर्छ– डा. कोइराला

तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभइ एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रूपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

कांग्रेस महाधिवेशन : २३ जिल्लाको सदस्यता विवाद निरुपण गर्न बाँकी

समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलका अनुसार शुक्रबारसम्म ५४ जिल्लाको कृयाशील सदस्यता सम्बन्धी विवाद निरुपणको काम सम्पन्न भएको छ । समितिले काठमाडौंको पश्ुपति क्षेत्रमा रहेको धर्मशालामा बसेर काम गरिरहेको छ

कांग्रेसमा संस्थापन इतरबाट सभापतिमा एक जना मात्र उम्मेदवार बनाउन अर्जुननरसिंह केसीले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरुले एकपछि अर्को गर्दै सभापतिमा उम्मेदवारीका लागि लबिङ गर्न थालेका छन् । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा नै एकल उम्मेदवार हुने

कांग्रेसभित्र नाडी छाम्दै सभापतिका आंकाक्षी, अझै देखिएन समीकरणको आकार

पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन