Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


१४औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने पौडेल पक्षको निष्कर्ष, क्रियाशिल सदस्यताको विवाद चाँडै टुंग्गाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १४औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने निश्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा धेरै आकंक्षीमध्ये इतर पक्षबाट साझा उम्मेद्वार उठाउने समेत

संसद् जोगाउन दल विभाजनकाे अध्यादेश ल्याउनैपर्ने बाध्यता थियो– प्रकाशमान सिंह (अन्तर्वार्ता)

सभापति देउवाको असक्षमताका कारण पार्टीमा अहिलेको स्थिति सिर्जना भएको भन्दै सिंहले देउवा १३औं महाधिवेसनको असफल सभापति भएको जिकीर गर्नुभयो ।

संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्न उठ्यो, अब बाटो परिवर्तन गरौं– कमल थापा

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग भएको भर्चुअल बैठकमा अध्यक्ष थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो

कांग्रेस महाधिवेशनमाथि संवैधानिक प्रश्न

अक्कल कुँवर काठमाडौं । राजनीतिक दलहरुले साढे ५ वर्षभित्र केन्द्र र प्रदेशको कार्यसमिति चयन गर्नुपर्ने संविधानमा बाध्यात्मक व्यवस्था छ । संविधानले निर्धारण गरेको अवधि भदौ २३ गते सकिँदैछ । भदौभित्र

नेपाली कांग्रेसमा नयाँ वैधानिक व्यवस्थाः क्रियाशील सदस्य गाउँ–नगरको सभापति उम्मेदवार बन्न नपाउने

१४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार बन्ने अधिकार अब क्षेत्रीय प्रतिनिधिलाई हुने भनिएको हो ।

कांग्रेस महाधिवेशन मंसिरमा सर्‍याे

अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको नेता विश्वककर्माले बताउनुभयो ।

पार्टीको विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु– ईश्वर पोखरेल

शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।

कांग्रेस बैठक बुढानिलकण्ठमा जारी, महाधिवेशन मंसिरमा सार्ने तयारी

काठमाडौं, साउन २८ । भदौमा तोकिएको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास

इतर पक्षले महाधिवेशन भाड्न लागेको संस्थापन पक्षको आरोप

उहाँले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।

अहिले महाधिवेशन गर्न नसकिने देउवा निकट जिल्ला सभापतिहरुको निष्कर्ष

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् । ललितपुरको समीट होटलमा बसेको भेलाले ६ बुँदे सुझावसमेत तयार पारेको छ । त्यसमा